नासाको रक्तदान

 

नासाको रक्तदान काठमाडौं,

 

 

शुभ दीपावली, नेपाल सम्वत तथा छैठ पर्वको उपलक्ष्यमा नेपाल अटोमोबाइल स्पोट्स एसोसिएसन (नासाले) शनिबार शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम आयोजना ग¥यो ।

बालाजुमा भएको कार्यक्रममा ३८ जनाले रक्तदान गरेको नासाका महासचिव गोविन्द भट्टराईले जनाएका छन् । नासाले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

कार्यक्रमा पर्वतीय खेलकुद महासंघ नेपालमा आबद्ध विभिन्न संघका महानभावहरुको उपस्थिति रहेको थियो ।