हाई अल्टिच्युड ट्रेनिंग सेन्टर र बजेट विषयक अन्तर्कृया कार्यक्रम

 पर्वतीय खेलकुद महासंघ-नेपाल द्वारा गत जुन १२ तारिकका दिन अनलाइन एप जुम मार्फत हाईअल्टिच्युड ट्रेनिंग सेन्टर र बजेट विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका पदाधिकारी, खेलकुद प्रशिक्षक, पत्रकार , विज्ञ गरि कुल २० जना भन्दा बढीको सहभागिता रहेको थियो।  

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :