News

 

माउन्टेन स्पोर्ट्स र एकेडेमी बीच सम्झौता

View Details


पोखरा रथ यात्रा

Horse riding done at Pokhara 

View Details


अलि र मुस्तफा वने -याली विजेता, १३ सय सीसी समूहमा नेपालका राजेन्द्र र विमलको जोडी विजयी

View Details


इक्वेस्ट्रियनमा लामा निर्विरोध

नेपाल इक्वेस्ट्रियन संघको अध्यक्षमा युवराज लामा निर्विरोध निर्वाचित भएका छन् । संघको शुक्रबार सम्पन्न प्रथम साधारणसभाले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव समेत रहेका लामाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत निर्विरोध चयन गर्‍यो ।

View Details


शिवराम, राजीव र टीकाराम सम्मानित

नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) ले गोल्फका शिवराम श्रेष्ठ तथा ट्रायथलनका राजीव गुरुङ र टीकाराम थापालाई आइतबार सम्मान गरेको छ । 

View Details


‘टुरिजम स्पोर्टस् इन नेपाल’ अन्तरक्रिया

माउन्टेन गेम्स् नेपाल, प्राकृतिक दृष्टिकोणले नै पर्वतीय तथा पर्यटकीय खेल विकासका लागि महत्वपूर्ण स्थान भएको भन्दै पर्यटन ब्यवसायी तथा खेलविज्ञहरुले नेपाललाई पर्यटकीय खेलको केन्द्र विन्दुका रुपमा अगाडी बढाउन सबैको समन्यवकारी भूमिका आबश्यक रहेको औंल्याएका छन् । 

View Details


रेसमाण्डु प्रेस बक्तब्य

नेपाल अटोमाबाइल स्पोटर््स एसोसियसन(नासा)को आयोजनामा आगामी १९ फागुनमा मोटरसाइकल  रेसिङ्ग कम्पिटिसन  ँरेसमाण्डु”‘ हुने भएको छ । 

View Details


गोरु सम्मेलन हुने

नेपाल ओलम्पिक संग्राहलयको आयोजना तथा माघे संक्रान्ति मेला व्यवस्थापन समितिको व्यवस्थापनमा प्रथम गोरु सम्मेलन नुवाकोटको तारुकामा प्रथम गोरु सम्मेलन पुस १ गते हुने भएको छ ।

View Details


सडक दौडको उपाधी कान्छीमायालाई

महानगरीय प्रहरी आयुक्तको कार्यालयद्वारा “सातौं महानगरीय प्रहरी दिवस – २०६९”को उपलक्षमा बुधबार आयोजित सडक खुला दौड प्रतियोगिताको ५ कि.मी. दौडको उपाधी सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले हात पारेकी छिन् । उनले उक्त दूरी १८ मिनट ३२.५९ सेकेन्डका साथ पुरा गरेकी थिईन् । 

View Details


नासाद्वारा डब्लुटीसीसी ड्राईभरलाई स्वागत

नेपाल भ्रमणमा रहेका स्पेनी नागरिक डब्लुटीसीसी ड्राईभर पेप ओरियला भिला र उनका पिता पेप ओरियला सान निकोलसको सम्मानमा नेपाल एटोमोवाईल स्पोर्टस् संघ (नासा)ले आईतबार अवेर स्वागत कार्याक्रमको आयोजना ग¥यो ।  

View Details


हवाइ खेलको विकास र प्रवद्र्धनमा योगदान पुयाउनेलाई प्रशंसा पत्र

काठमाडौं, कात्तिक २६ गते ।

नेपालमा हवाइ खेलको विकास र प्रवद्र्धन गर्न योगदान पुयाउने १५ विदेशी र ३ स्वदेशीसहित १८ जनालाई एभिएसन स्पोर्टस् संघ नेपालले कदर स्वरुप आइतबार प्रशंसापत्र प्रदान गरेको छ ।

View Details


नासाको रक्तदान

कात्तिक २५ गते ।

शुभ दीपावली, नेपाल सम्वत तथा छैठ पर्वको उपलक्ष्यमा नेपाल अटोमोबाइल स्पोट्स एसोसिएसन (नासाले) शनिबार शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम आयोजना ग¥यो ।

View Details


खेलकुद सचिव नेपाललाई राखेपको स्वागत

काठमाडौं, कात्तिक १७ गते ।

उपराष्ट्रपति कार्यालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा हुनु भएका सचिव हरिप्रसाद नेपाललाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शुक्रबार एक कार्यक्रमबीच स्वागत गरेको छ ।

View Details


मोटर ¥याली हुने

पर्वतीय खेलकुद महासंघ नेपाल र रोटरी क्लब, विराटनगरको विशेष सहयोग तथा नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) को आयोजनामा चौथो सिन्सियर सिटिजन्स मोटर ¥याली मंसिर १५ गतेदेखि हुने भएको छ ।

View Details


पण्डित सम्मानित

काठमाडौं, कात्तिक २ गते ।

रापती समाज काठमाडौंले अल्ट्रा धावक सञ्जय पण्डितलाई बिहीबार सम्मान गरेको छ । धावक सञ्जयले ८ हजार १ सय ६३ मिटर उचाइको मनासलु हिमालको सफल आरोहण गरेकोमा उनको साहसको कदर गर्दै समाजले सम्मान गरेको हो ।

View Details


प्रहरीलाई वीच भलिबल उपाधी


नेपाल प्रहरीले तेश्रो राष्ट्रिय पुरुष वीच भलिबलको उपाधी आफ्नो पक्षमा पारेको छ । 

View Details


राष्ट्रिय वीच भलिबल सुरु

नेपाल भलिबल संघको तत्वावधान तथा पश्चिमान्चल भलिबल संघको आयोजनामा पोखराको फेवा लेकमा तेश्रो राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिता सुरु भएको छ ।

View Details


जुम्लाका धावक शाहीको अभिनन्दन


काठमाडौंअसोज १७ ।

h'Dnfsf wfjs s'naxfb'/ zfxLnfO{ d+unaf/ clegGbg ul/Psf] 5 . zfxLnfO{ /fv]k pkfWoIf lktfDa/ ltlD;gf, o'jf tyf v]n'sb dGqfnosf ;x–;lrj a}s'07 sfkm, / l/kf]6;{ Sansf cWoIf Clifwdnfn] k"mndfnf nufO{ clegGbg u/]sfx'g\ .

View Details


कार्की दौड्ने

धावक रामसुन्दर कार्कीले काठमाडौंदेखि दोलखासम्म दौड्ने भएका छन् । ‘गाउँ गाउँमा खेलाडी, राष्ट्रको तयारी’ भन्ने नाराका साथ घटस्थापनाका दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट दौड प्रारम्भ गर्ने कार्कीले जनाएका छन् ।

View Details


पर्वतीय खेलकुद महासंघलाई बधाइ तथा स्वागत

काठमाडौं असोज १६ गते ।

g]kfn c6f]df]afOn v]ns'b ;+3 -gf;f_ n] kj{tLo v]ns'b dxf;+3, g]kfnsf gjlgjf{lrt kbflwsf/L tyf ;b:ox?sf] ;Ddfgdf d+unaf/ :jfut tyf awfO{ sfo{qmd cfof]hgf u¥of] .

View Details